Twitter | Search | |
Ujyaalo
The Official Twitter Account of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App (FM 90 Mhz in Kathmandu)
145,432
Tweets
106
Following
482,279
Followers
Tweets
Ujyaalo 6h
‘सादा पोशाकको नक्कली प्रहरी’ सक्कली प्रहरीको फन्दामा !
Reply Retweet Like
Ujyaalo 6h
३८ क्विन्टल सुन छिर्ने प्वाल हामीले झ्याप्पै टालेका छौँ – प्रम केपी शर्मा ओली
Reply Retweet Like
Ujyaalo 6h
‘नेतालाई प्रवेश निषेध, सडक खराब छ घाइते हुन सक्छन्’
Reply Retweet Like
Ujyaalo 9h
विप्लव नेतृत्वको नेकपाका जिल्ला जनपरिषद प्रमुख पक्राउ
Reply Retweet Like
Ujyaalo 9h
संविधान कार्यान्वयन हुनेगरी कानुन बनेका छैनन् – बाबुराम भट्टराई
Reply Retweet Like
Ujyaalo 10h
‘सूर्यवंशी’ मा कट्रिना कैफ र अक्षय कुमारको जोडी
Reply Retweet Like
Ujyaalo 10h
प्रहरीमाथि कारबाही गर्दा पनि सुख पाइएन : प्रहरी महानिरीक्षक खनाल
Reply Retweet Like
Ujyaalo 11h
LIVE प्रम केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी ७० औं वार्षिकोत्सव समारोहमा
Reply Retweet Like
Ujyaalo 12h
नेपाल कम्युनिष्ट पार्टीको ७० औँ वार्षिकोत्सव समारोह [LIVE]
Reply Retweet Like
Ujyaalo 13h
'सिंहदरबार छिर्दा चप्पले हुनुहुन्थ्यो, निस्कँदा महले भएर निस्कनु भएको छ । चप्पले महले भएपछि उहाँहरुको बोल्ने भाषा बदलियो, उहाँहरुको कार्यकर्ताप्रतिको व्यवहार बदलियो, देशलाई हेर्ने आँखै बदलियो । '
Reply Retweet Like
Ujyaalo 13h
युक्रेनको राष्ट्रपतिमा कमेडियन विजयी
Reply Retweet Like
Ujyaalo 16h
रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ स्थिर
Reply Retweet Like
Ujyaalo 17h
युनाइटेड वर्ल्ड ट्रेड सेन्टरले त्रिविलाई २ करोड भाडा तिरेन
Reply Retweet Like
Ujyaalo 19h
लिभरपुल फेरि शीर्ष स्थानमा उक्लियो
Reply Retweet Like
Ujyaalo 20h
नेकपाको जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लाग्यो
Reply Retweet Like
Ujyaalo Apr 21
सामाजिक न्यायसहितको आर्थिक समृद्धि आजको आवश्यकता : प्रचण्ड
Reply Retweet Like
Ujyaalo Apr 21
विरगञ्जमा महिन्द्राले खाेल्याे ट्र्याक्टरहरुको आधिकारिक शोरुम र सर्भिस सेन्टर
Reply Retweet Like
Ujyaalo Apr 21
रुकुमबाट ६ महिनामा ५६ थान अवैध बन्दुक संकलन
Reply Retweet Like
Ujyaalo Apr 21
नेपालका प्रितम र आयुष भारतीय रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’ का प्रमुख दावेदार
Reply Retweet Like
Ujyaalo Apr 21
जान्हवी कपूर र इशान खट्टरलाई दादासाहेब फाल्के अवार्ड
Reply Retweet Like