Twitter | Search | |
🇳🇵TN Gnawali🇳🇵
अँध्यारो चिर्दै चम्किने छु अनि सिगार्ने छु देश ✨आकाश लाइ ती चम्किला तारा सरि . 100% 🇳🇵
17,145
Tweets
3,322
Following
4,483
Followers
Tweets
🇳🇵TN Gnawali🇳🇵 Jan 11
Replying to @Dibhya_Tiwari
२८ मा बिहे गर्ने केटि हरु प्रायजसो पारिवारिक जिम्मेवारी सम्हालेर आफ्नो उमेर ख्याल नगरी परिवार र आफ्नो सपना साकार गरिराको हुन्छन , तसर्थ तेस्तो केटि पाउनु जुन सुकै केटाको लागि भाग्यको कुरा हो । कुरा मिल्छ भने जति उमेर को संग गर्दा नि हुन्छ ।
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
💕आरुसि कार्की💕 🇳🇵🇳🇵 Jan 8
हो जिम्मेवारीले सजिएकी नारीका हातखुट्टा, छाला खस्रा नै हुन्छ्न!तिमिले पैसाले पुज्ने परस्त्रीका झै चिल्ला हुदैनन् !किनभने उनलाई न त ब्युटिपार्लर जाने समय हुन्छ, न त पैसा नै! हुन्छ त केवल छोराछोरी, परिवारको प्रवाह, चिन्ता मात्रै
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 Aug 15
Replying to @RestlessDev
Name: TN Gnawali Country : Nepal
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 Aug 13
Replying to @RestlessDev
TN Gnawali
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
20 nu Jun 28
ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
पोखरेली🇳🇵 7 Dec 16
"जो आफ्नो जिन्दगी देखेर सदैब निरास रहन्छ; उनिहरु जिवनमा कहिल्यै सफल बन्न सक्दैनन्, जिन्दगी सिक्न-सिकाउन, जान्न-रमाउनको लागी हो।"
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
किरण 20 May 19
सड़क पुर्वाधार र अनुशासन भन्दा ठुलो दुर्घटना नियन्त्रण गर्ने उपाए केही छैन। तर सरकार पुर्वाधार बनाउदैन् नियम बनाउछ। जनता अनुशासन मान्दैनन् अर्ती दिन्छन।
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
Babu Lal Bhandari 21 May 19
जाँ पल शार्त्रले भनेका छन् "Man is doomed to be free !" मान्छे स्वतन्त्र हुन अभिशप्त छ । मान्छे त कुन्नि, तर नेपालको पत्रकारीता 'स्वतन्त्रताको नाममा स्वच्छन्द' बन्न अभिशप्त छ । यसले एकैरातमा कुशलता पूर्वक गधालाई गाई र गाईलाई गधा बनाइदिएका अनगिन्ती घटना छन् ।
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
डेजाभू;-)) 20 May 19
घिरौंलाको तरकारी भए'सि चार थाल भात रुच्नी म मात्रै हो कि अरु नि कोही हुनुहुन्छ??;-)))😂🤣
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
सञ्जय कोइराला 20 May 19
नेफोलीहरुलाई हेल्मेट लगाऊ, टाउको र दिमाग संगै प्राण जोगाऊ भन्दा उल्टो सरकार आलोचित भैराछ।बाइकमा दुबैजनाले हेल्मेट प्रयोग गर्नुपर्ने नियमको बिरोध गरेको देख्दा यस्तो लाग्छ कि,सरकारले उनीहरुको मर्न पाउने अधिकार खोस्दै छ। हामी आफै बिचार गराैं हाम्रो सोचाइको स्तर कहाँ सम्म पुगि सकेछ।
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
Suzata Tiwari💙🏏 20 May 19
यो सुनसान रातमा, देखिने हरेक प्रतिविम्बमा पहिले-पहिले भुत हुन्छ जस्तो भ्रम हुन्थ्यो! भने; आजभोलि हरेक प्रतिविम्बहरुमा तिमी नै छौ भन्ने भ्रम हुन्छ!✋ ❤️👆️
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
✌️😉बेलासे😉✌️ 20 May 19
कम सुत्यो भने अरुको फेसमा डंडीफोर आउछ 😉😁 साला आफ्नो फेसमा भने धेरै सुतेको भएर आउछ !!🙄😢😂😂
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
🇳🇵Prakash🌞poudel🇳🇵 21 May 19
एक ख़ुशीको 🤗 चाहनामा अरु खुशिबाट 😞 टाढाभए म; कसैलाई केहि 🗣️ भनिन् पनि यस्तो बाध्यतामा😔 परे म; उनलाई पनि आएन निभाउन वफादारी 💏 र दुनियाँको 👀 नज़रमा धोकेवाजको नाम ले महशुर 😒 भए म।
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
किरण 20 May 19
घामको राप जीवन , घामकै ताप जीवन ,जन्म र मृत्यु बिचको आयुको नाप जीवन
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
मानुषी 20 May 19
जिन्दगी त्याे प्रतिस्पर्धा हाेइन जहाँ अरुलाई हरराउँने ध्येयमा अाफ्नाे अस्तित्व नै मेटियाेस् बरु हार स्विकाराै तर अाफ्नाे स्थान नभुलाै।
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
साहेब जि 21 May 19
उहिले म स्कुल टाइममा भागेर पौडी खेल्न जान्थे,घर आउदा बाउको राम धुलाइ भेटिन्थ्यो!अर्को पटकपनि गय तर धुलाइ भेटियन!किनभने म बाउको गोजाबाट १००लियर गको थियं तेहि पैसाले माछा किनेर ल्याउथे अनि भन्थे आफैमारेर ल्याको 😂बाउपनि खुसी मपनीखुसि!अहिले तेस्तै छ दुइतिहाइ र तिनका पुछरको😂😂
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
Raajrimal🇳🇵 20 May 19
छोटो लुगा लगाउदैमा सितल हुने भए घरमा AC जोड्नुको साटो नाङ्गै बसे भैगो नि । व्यर्थमा किन खर्च बढाउनु ।
Reply Retweet Like
🇳🇵TN Gnawali🇳🇵 retweeted
पोखरेली🇳🇵 20 May 19
"कसैको मुहारको हाँसो बनेर त हेर, खुशी मात्रै होईन, सन्तुष्टी पनी मिल्छ।" 🙏🏻☕ ☕🙏🏻 ✌️🌹😊 😊🌹✌️
Reply Retweet Like