Twitter | Search | |
Nepal Magazine
Official handle of 's largest selling News Magazine. Follow our editorial team→
8,938
Tweets
37
Following
79,583
Followers
Tweets
Nepal Magazine 14h
शेरबहादुर देउवाले पूर्ण सरकार बनाउने त सम्भवै भएन । सम्भव भएको छाया सरकार मात्रै हो । त्यसमाथि राजनीतिमै छायामा परेको नेताले बनाउने भनेको छाया सरकारै त हो नि । –सुरेश किरणको परिहास
Reply Retweet Like
Nepal Magazine 14h
जतिसुकै होहल्ला भए पनि दुई प्रधानमन्त्री भएर मुलुक चलाउने कुरा ओलीका लागि सामान्य हो, किनभने उनको पार्टी नेकपामै दुई अध्यक्ष बहाल छन् । उनको दुईटाउके दर्शनले एक पौराणिक लोककथाको सम्झना हुन्छ । –राजकुमार बानियाँको नोटबुक
Reply Retweet Like
Nepal Magazine 15h
देवशमशेरको शासनकाल (विसं १९५८) देखि नै विभिन्न समय या उत्सवमा एक्का–दुक्का फिल्म हेर्न केही सामान्य नेपालीले पाए पनि ००७ सम्म सिनेमा मूलत: नेपालका शासक या सम्भ्रान्त वर्गको निजी मनोरन्जनको साधन थियो ।
Reply Retweet Like
Nepal Magazine 16h
कस्तो विडम्बना– षड्यन्त्र गर्नेलाई नेता मान्नुपर्ने ! र, षड्यन्त्रपूर्ण कार्यलाई राजनीति भन्नुपर्ने !
Reply Retweet Like
Nepal Magazine 18h
तपाईंको नातिले जातमा श्रेष्ठ लेख्ला तर भाषा नेपाली र अंग्रेजी मात्रै बोल्यो भने भाषा बाँच्छ त ?
Reply Retweet Like
Nepal Magazine 18h
लेखक सौरभका तीन किताब ➡अ डिक्सनरी अफ क्लासिकल नेवारी ➡बुद्धिस्ट मोनास्ट्रिज अफ नेपाल ➡हन्ड्रेड इयर्स अफ आर्कियोलोजिकल रिसर्च इन लुम्बिनी, कपिलवस्तु एन्ड देवदह
Reply Retweet Like
Nepal Magazine Jan 16
पलपल आमाको जिन्दगी पीडाले आक्रान्त थियो । जिन्दगी जति लम्बिँदै जान्थ्यो, उति पीडा पनि थपिँदै जान्थ्यो । यस्तो विक्षिप्ततामा पनि आमालाई बचाइराख्नुपर्ने यो कस्तो कर्तव्य हो परिवारको ? लगातारको चरम पीडामा कोही कसरी जिउन सक्छ ?
Reply Retweet Like
Nepal Magazine Jan 16
इतिहासकार इमानसिंह चेम्जोङले आफ्ना ऐतिहासिक सामग्रीहरूमा जे तर्क गरे पनि वास्तवमा लिम्बू किराती होइनन् ।
Reply Retweet Like
Nepal Magazine Jan 16
साइड हिरो ब्रजेशको निजात्मक अनुभव शृंखला हो । तर उनको बठ्याइँले यो किताब नेपालका रेडियो,टेलिभिजन र समग्र चलचित्र क्षेत्रकै दर्पण बनिदियो । यी क्षेत्रका विकासक्रम र यसभित्रका पात्र र प्रवृत्तिलाई उनले आंशिक रुपमा उन्न खोजेका छन् ।
Reply Retweet Like
Nepal Magazine Jan 15
अचानक | गायिका झुमा लिम्बू भन्छिन्– "जसलाई मूलधार भनिरहेछौँ, त्यो मूलधारै होइन । हामी रैथानेलाई नै मूलधार बनाउँछौँ ।"
Reply Retweet Like
Nepal Magazine Jan 15
नेपाल आवरण कथा | भारतीय भूमिलाई ट्रान्जिट बनाएर खाडी मुलुकमा मानव तस्करी –जनकराज सापकोटाको रिपोर्ट
Reply Retweet Like
Nepal Magazine Jan 15
डान्समै करिअर बनाएका र बनाउन लागेका तन्नेरीको संख्या बढ्दो –गोकर्ण गौतमको रिपोर्ट
Reply Retweet Like
Nepal Magazine Jan 14
नेपालबाहिर | चिहानबाट युवतीको शव हराउनुमा त्यहाँ प्रचलित ‘भूत विवाह’ को आशंका गरिएको छ । ‘मिंघम’ वा ‘आत्मा विवाह’ का रुपमा चिनियाँहरु शवसँग विवाह गर्छन् । शवसँग विवाह गर्दा जीवनभर मात्र नभई मृत्युपछि पनि शान्ति मिल्ने चिनियाँ विश्वास छ ।
Reply Retweet Like
Nepal Magazine Jan 14
१० माघसम्म चल्ने प्रदर्शनीमा नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेका विभिन्न शीर्षक र विधाका ४ सय कृति तथा विभिन्न कलाकारका २७ चित्र राखिएका छन् ।
Reply Retweet Like
Nepal Magazine Jan 14
दुई तिहाइ बहुमतप्राप्त नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने भन्दै आएका छन्। तर संशोधन के–के र कहिलेसम्म भन्नेमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस र मधेसकेन्द्रित दल अस्पष्ट नै छन्।
Reply Retweet Like
Nepal Magazine Jan 14
अफ्रिका त्यसमा पनि युगान्डा द्वन्द्व र भोकमरीग्रस्त,अविकसित र उत्तिकै असुरक्षित देश। धेरैको मनस्थितिमा यस्तै चित्र आउँछ,अफ्रिकी राष्ट्रलाई लिएर। तर अब समय त्यो रहेन। यसबाट अवसर छोपिरहेका छन्,केही नेपालीले आफ्नो सीप र सामथ्र्यको बलमा। को रिपोर्ट
Reply Retweet Like
Nepal Magazine Jan 13
जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल विपिनलाई फिल्म गोपीमा गोठालोका रुपमा देख्न पाइनेछ । ट्रेलर रिलिजपछि नै उनको चरित्रले चर्चा पाइरहेको छ । सुरक्षा पन्त र वर्षा राउतको पनि अभिनय रहेको गोपी कस्तो छ ? १८ माघसम्म त पर्खनैपर्ला ।
Reply Retweet Like
Nepal Magazine Jan 13
पर्यटकीय नगरी धुलिखेलमा तयार छ, ‘सुपरम्यान जिपलाइन’ । धुलिखेल–८, थाक्लेडाँडाको ‘लन्च प्याड’ देखि पाँचखाल–५, खावामा अवस्थित ‘ल्यान्डिङ स्टेसन’ सम्म करिब १ हजार १ सय मिटर लम्बाइको जिपलाइन रहेको छ ।
Reply Retweet Like
Nepal Magazine Jan 13
ताप्लेजुङदेखि जुम्लासम्म पाइने रेडपान्डाको बढ्दो चोरी– सिकारको सम्बन्ध कुन देशको बजारसँग जोडिएको छ त ? यो गुत्थी प्रहरी अनुसन्धानले अहिलेसम्म सुल्झाउन सकेको छैन । –तेह्रथुमबाट चन्द्र कार्कीको रिपोर्ट
Reply Retweet Like
Nepal Magazine Jan 13
झापामा कन्काई नदीले सयौँ घरपरिवारको जमिन बगर बनाइदिएको छ। नदीमा स्थायी तटबन्ध नहुँदा शिवगन्ज, पाँचगाछी, महाभारा, कोरोबारी, टाघनडुब्बा, कुमरखोदका जमिनदारको एउटा पुस्ता सुकुम्बासी जीवन जिउन बाध्य छ। –झापाबाट अर्जुन राजवंशीको रिपोर्ट
Reply Retweet Like