Twitter | Search | |
Janakpur Today
4,091
Tweets
325
Following
223
Followers
Tweets
Janakpur Today 17h
Reply Retweet Like
Janakpur Today 18h
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ मा थाईराइड, प्रेशर र मधुमेह र छला रोग सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
Reply Retweet Like
Janakpur Today 18h
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ मा थाईराइड, प्रेशर र मधुमेह र छला रोग सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
Reply Retweet Like
Janakpur Today 18h
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ मा थाईराइड, प्रेशर र मधुमेह र छला रोग सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
Reply Retweet Like
Janakpur Today 18h
वीरगञ्ज महानगरपालिका–१८ बस्ने एकजना दलित महिलालाई बलात्कार गर्नेहरु उपर प्रहरीमा किटानी जाहेरी दिएको तीन हप्ता बढी वितिसक्दापनि कोही पक्राउ परेको छैन् । प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न चासो नलिएको अधिकारकर्मीहरुले जनाएका छन् ।
Reply Retweet Like
Janakpur Today 19h
रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले विमानस्थलमा स्वागत गर्ने संभावना छ ।
Reply Retweet Like
Janakpur Today Nov 16
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सँगै स्वास्थ्य पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्ने कार्यक्रम अगाडी सारिएको बताए ।
Reply Retweet Like
Janakpur Today Nov 16
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी नेता समेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको तयारी सुरु भएको छ ।
Reply Retweet Like
Janakpur Today Nov 15
माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख शिव रत्न साह ले कृषिप्रधान देश नेपालमा आजको युगमा खेती निर्वाहमुखि नभै आधुनिकीकरण मा जोड दिन कृषकहरु लाई अग्रह गरेका छन ।
Reply Retweet Like
Janakpur Today Nov 15
धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण गरिरहेको पीडित परिवारले आरोप लगाएको छ । जनकपुरधाम उपमहानगरपालिका –८ बस्ने नाजिर कवारीले विहिवार पत्रकार सम्मेलन गरि यस्तो आरोप लगाएका हुन् । कवारीले आफ्ना छोरालाई ठकर दिएर घाईते बनाएका व्य…
Reply Retweet Like
Janakpur Today Nov 15
मनपा–५ खुटौना घर भइ जिल्ला तथा जिल्ला बाहिरका विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा अध्यन गरि २०७५ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर गाउँको मान बढाएको र अरु विद्यार्थीहरु पनि यसैगरि उत्कृष्ट अंक ल्याएर गाउँको मान सम्मान बढाउन भन्ने उदेश्यका साथ …
Reply Retweet Like
Janakpur Today Nov 15
रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै ठाउँमा आधा दर्जन सालका रुख काटिएको छ । डिभिजन वन कार्यालयका कर्मचारी तिहार र छठ मनाउन छुट्टीमा गएको मौका छोपेर वनमा चोरी तस्करी भएको छ ।
Reply Retweet Like
Janakpur Today Nov 15
प्रहरीको आखा छल्न मदिरा ओसार पोसारमा महिला संलग्न हुने गरेको पाइएको छ । महिलामाथि प्रहरीको शंका नहुने भन्दै उनीहरूको संलग्नता रहेको पाइएको हो । ईलाका प्रहरीले अबैध रक्सी सहित २८ जनालाई पक्राउ गरेकामा १६ जना महिला छन ।
Reply Retweet Like
Janakpur Today Nov 15
रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्नका लागि जग्गाको अवलोकन गरीएको छ । बिशेष आर्थिक क्षेत्रमा उद्योगहरु स्थापना हुने भएको छ । उद्योग मन्त्रालयको टोली, संसद र स्थानिय तहका जनप्रतिनिधीहरुको टोलीले चन्द्रपुर नपा ६, ७ र ८ वडाम…
Reply Retweet Like
Janakpur Today Nov 15
कार्तिक ३०, २०७५ २०६१ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक बाटराजनितिक यात्रा शुरू गरी स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालवाट निर्व्चित भएका गौर नगरपालिका वड़ा नम्बर २ का वड़ा अध्यक्ष राकेश कुमार झा सित आर्थिक वर्ष २०७५।२०७६ मा वड़ा स्तरीय योज…
Reply Retweet Like
Janakpur Today Nov 15
कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि व्यवस्था तथा कृषि राज्यमंत्री योगेन्द्र राय यादवले आखा अस्पतालले रौतहटको विकास ,पहिचानमा महत्पूर्ण भूमिका खेलेको बताएका छन । नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति रौतहटको जिल्ला अधिवेशनको उदघाटन कार्यक्रममा सम्…
Reply Retweet Like
Janakpur Today Nov 15
नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड कायम गरिएको विरुद्ध अदालतमा मुद्दा परेको छ । जनकपुरधाम उपमहानगरपालिकाले राजनीतिक विभेद र आर्थिक प्रलोभनको कारण एउटै सडकमा दोहरो मापदण्ड कायम गरिएको आरोप लगाईएको छ ।
Reply Retweet Like
Janakpur Today Nov 15
राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत रहेका साँसद महन्थ ठाकुरले नेपाल स्वतन्त्र राष्ट्र भएपनि नेपाली जनता अझै स्वतन्त्र हुन नसकेको बताएका छन् ।
Reply Retweet Like
Janakpur Today Nov 15
नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति पदबाट आफूलाई स्वनिलम्बीत गरेका छन् । पर्सा काग्रेसले विगतको चुनावमा अप्रत्यासितरुपमा हारबेहोरेको कारण देखाउदै आत्मआलोचनागर्दै जिल्ला सभापति पदबाट द्विवेदी एक हप्ताका लागी स्वयमलाई निलम्बीत गरेको विहिवा…
Reply Retweet Like
Janakpur Today Nov 15
नुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा टोलमा एकजना ६७वर्षिय मानैर ठाकुर वृद्धको शव बिहिवार बिहान फेला परेको छ । ठाकुरको आँखा , कान र हातमा धारिलो हतियारको घाउ रहेकाले हत्या गरी खाल्डोमा शव फालेको हुन सक्ने अनुमान गरिएको छ ।बुधवार साँझदेखि नै …
Reply Retweet Like