Twitter | Search | |
Search Refresh
Cyclist Ratna Shrestha Nov 13
Another piece of my " to minimise " published on the today.
Reply Retweet Like
Irfan Khan Nov 15
Mardi Himal Trek 2018 | Visit Nepal 2020 | Map Included Nothing cinematic. Shot on phone, except the night time-lapse. Watch now
Reply Retweet Like
Buy marijuana online Nov 11
Marijuana wax, Co2 Cartridges, Rick Simpson Oil, THC 36% Bud, Hemp oil, Hem... Tell:+1(513)427-3697 whatsApp:+1(213)433-0793 # smokinweeds
Reply Retweet Like
Cyclist Ratna Shrestha Nov 14
Reply Retweet Like
Kantipur Daily 14m
प्रहरी कार्यालय नजिकैको घरमा आगलागी
Reply Retweet Like
ekantipur 1h
श्रम शोषण अन्त गर्न १२ देश सहमत
Reply Retweet Like
ekantipur 1h
महाधिवेशनपछि गुट-उपगुट रहँदैन : कोइराला
Reply Retweet Like
Kantipur Daily 1h
जन्ती बनेर आउँदै आदित्यनाथ
Reply Retweet Like
ekantipur 3h
धनगढी प्रिमियर लिग माघ १९ देखि
Reply Retweet Like
ekantipur 4h
२५ बिघामा लगाइएको गाँजाखेती नष्ट
Reply Retweet Like
ekantipur 6h
नेपालगन्जमा बम राख्ने पक्राउ, प्रहरीद्वारा नगद, मोबाइल सिम बरामद
Reply Retweet Like
ekantipur 6h
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टोबर महिना भित्रै बस्ती निर्माण सक्ने लक्ष्य राखे पनि भौगोलिक विकटता, मौसम, सडकको अवस्थाका कारण हस्तान्तरणको मिति सरेको हो ।
Reply Retweet Like
ekantipur 7h
ब्रेक्जिटले बेलायती राजनीति अस्थिरतातर्फ
Reply Retweet Like
ekantipur 7h
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा प्रहरीबाट भएकाे गल्ती र कमी कमजाेरीहरू सच्चयाउने बताएका छन् । अबमा दिनहरूमा प्रहरीबाट गल्ति हुन नदिने उनले बताए ।
Reply Retweet Like
Kantipur Daily 8h
नेपालले कामदारको हैसियत बलियो बनाएर मात्रै गन्तव्य देशमा पठाउन श्रोत देशसमक्ष आग्रह गरेको छ ।
Reply Retweet Like
ekantipur 11h
वीरगन्ज महागनरपालिकाको कार्यालयले विद्युतीय नक्सा प्रणाली लागू गर्दै छ । यूएनडीपीको सहयोगमा यो प्रणाली लागू गर्न लागिएको हो ।
Reply Retweet Like
ekantipur 11h
अघिल्लो वर्षको झैं कारोबार भएको भए यतिबेला नेपालबाट दैनिक छ/सात सय बोरा अलैंची भारत निर्यात भइसक्थ्यो । हाल कम परिमाणमा मात्रै अलैंची निर्यात भइरहेको छ ।
Reply Retweet Like
Kantipur Daily 13h
पुल भासिएपछि भएको अनुसन्धानमा पिलर १५ मिटर गाडिनुपर्ने सम्झौता भए पनि ५ मिटरमात्र भएको छ ।
Reply Retweet Like
ekantipur 13h
प्रधानमन्त्रीको निश्चय नै कार्यकौशल प्रदर्शन गर्न सक्नेगरी शासन सञ्चालन गर्ने इच्छा हुनसक्छ । तर प्रशंसकहरूको घेराबन्दीमा परेपछि उनी हल्ल न चल्ल हुनपुग्छन् ।
Reply Retweet Like
Kantipur Daily Nov 15
नेपालगन्जमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि, सेनाद्वारा निष्कृय [अपडेट]
Reply Retweet Like