Twitter | Search | |
Search Refresh
🙏नविन  🙏🇳🇵 Mar 2
Replying to @DonPrabina
टेन्सन लिएर होलानि टेन्सन नलिनु ठिक हुन्छ फेरा बिरामि पनि हुने exam पनि बिग्रने होला
Reply Retweet Like
किरण बज्गांंइ Jun 20
ट्रीपर आतङ्क अलि बढी भो कि कानुन संशोधन गरेर ट्रीपर चालकलाइ आजिबन जेल हाल्नु परो कि जहाँ दुर्घटना गरसुछन तेहि खाडल खनेर पुर्नु परो नत्र अनाहकमा कयौं किशोरी र महिलाहरुले ज्यान गुमाउन पर्ने हो भयको घाइतेहरुको
Reply Retweet Like
सुजन बास्ताेला 22 May 18
Reply Retweet Like
कवि~ता.. 10 May 18
हजुरलाई चोट लागेको छ साथ मैले दिईएकी थिय म आईपुगे भनेर पनि भन्न भ्याउदिन रोईहाल्नु भो किन यति उदास र कलिलो बन्दै जानुभएछ दाई आफुलाई संहाल्नु तनाव कम र मनलाइ एकोहोरो नबनाउनु कामना दादा
Reply Retweet Like
अशोक सुस्केरा अंशु™ 17 Mar 18
Replying to @Jitpur
एकचोटी एक्सरे गरि हेर्नु न भित्री चोट हुन सक्छ कामना
Reply Retweet Like
भुबन खनाल 9 Apr 16
कोहि छ म संग जोरी खोज्ने आउनुस को लिएर आउनुहुन्छ यतिबेला म डराउने पक्षमा छैन किनकी मेरो साथमा तपाईको यमराज"भुइचालो"छ। कामना
Reply Retweet Like