ekantipur Sep 12
बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका नेता शत्रुघ्न सिन्हाले दुम्कौलीस्थित शाश्वतधाममा आएर पूजा गरेका छन् । चार दिनअघि काठमाडौं आएका उनी बुधबार हेलिकप्टरमा आएर शाश्वतधाममा करिब ४५ मिनेट रहे ।