ekantipur Sep 12
चीनले ओलाङचुङगोलालाई समुद्री बन्दरगाहसम्म पुग्ने नाकाको रूपमा खुलाए पनि त्यहाँसम्म पुग्ने सडक अव्यवस्थित छ । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि चीनको तिब्बतसँग सिमाना जोड्ने सडक निर्माणको काम १२ वर्षमा बल्ल ४४ किलोमिटर हुँदै छ ।