ekantipur Sep 12
त्रिभुवन राजमार्गसँगै जोडिएको वाराको परवानीपुर गाउँपालिकामा गत आइतबार मन्दिर परिसरमा रहेको चापाकलमा एक दलित बालकले पानी खाएको विषयमा कुटपिट गरिएको छ ।