ekantipur Sep 12
खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको बयानका आधारमा महानगरीय प्रहरी कार्यालय ललितपुरले दृष्टि साप्ताहिकका सम्पादकलाई प्रहरी कार्यालयमा बुधबार नै उपस्थित हुन पत्राचार गरेको छ ।