ekantipur Sep 12
लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, अर्खलेबेंसीसमा बुधबार दिउँसो बाढीसहित पहिरो जाँदा २ जना सम्पर्क बीहिन भएका स्थानीयले बताएका छन् ।