Drtcwjswsaasjvo
ekantipur Nov 5
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथिको रुपमा पीपीएल फाइनल हेर्न आएका छन् । यस्तै सांसद गगनकुमार थापा र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि खेल हर्न रंगशाला आएका छन् । तस्बिरः
Reply Retweet Like More