Twitter | Search | |
BBC News Nepali
नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)
25,688
Tweets
0
Following
1,139,704
Followers
Tweets
BBC News Nepali 40m
महिला आविष्कारकको सङ्ख्या किन कम?
Reply Retweet Like
BBC News Nepali 1h
थाई राजाले 'पत्नी'को उपाधि खोस्नुको कारण यस्तो छ
Reply Retweet Like
BBC News Nepali 1h
साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहरेनले कतारमाथि नाकाबन्दी गरेको दुई वर्ष नाघिसकेको छ।
Reply Retweet Like
BBC News Nepali 3h
प्रहरीले विप्लवको दलका नेता कुमार पौडेलको 'नियन्त्रणमा लिएर हत्या गरेको' ठहर गरेको राष्ट्रिय मानवअधिकार आयोगले क-कस्लाई कारबाहीको सिफारिस गरेको छ?
Reply Retweet Like
BBC News Nepali 4h
नाकाबन्दीको सामना गरिरहेको कतारबाट नेपालले के पाठ सिक्न सक्छ?
Reply Retweet Like
BBC News Nepali 4h
'कुमार पौडेलको मृत्यु भिडन्तमा नभएको आयोगको ठहर, प्रहरीविरुद्ध मुद्दा लगाउन निर्देशन'
Reply Retweet Like
BBC News Nepali 5h
प्रमले आज शिलान्यास गरेको नागढुङ्गा-नौबिसे सुरूङमार्ग निर्माणले हुने फाइदाहरू
Reply Retweet Like
BBC News Nepali 5h
किन महिलाहरूको नाममा कम आविष्कार छन्?
Reply Retweet Like
BBC News Nepali 6h
एउटा सानो खाडी मुलुक भएर पनि कतारले नाकाबन्दीको दृढतापूर्वक सामना गरेको उदाहरण नेपालमा पनि दिने गरिन्छ।
Reply Retweet Like
BBC News Nepali 8h
कसरी आयो सिरिया युद्धमा नयाँ मोड?
Reply Retweet Like
BBC News Nepali 10h
कश्मीर तनाव: दुवै पक्षतिर सैनिक तथा सर्वसाधारण नागरिकको मृत्यु
Reply Retweet Like
BBC News Nepali 11h
नासाका दुई महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाहिर निस्केर सात घण्टा बिताए 👩‍🚀 👩‍🚀
Reply Retweet Like
BBC News Nepali 13h
'अनियमितता रोक्ने उपाय': चर्को आलोचनापछि कलेज प्रशासनले माग्यो माफी
Reply Retweet Like
BBC News Nepali 13h
अहिले १० करोड महिलाले गर्भनिरोधक चक्की प्रयोग गरिरहेको बताइन्छ
Reply Retweet Like
BBC News Nepali 14h
दुई वर्षदेखि नाकाबन्दी लागेको भए पनि किन खासै प्रभाव परेको छैन कतारमा?
Reply Retweet Like
BBC News Nepali 15h
चिलीमा गहिरिँदो सङ्कट: लुटेराहरूले गरे आगजनी
Reply Retweet Like
BBC News Nepali Oct 20
नागढुङ्गा-नौबिसे सुरूङमार्गको भोलि शिलान्यास हुने आयोजनाले जनाएको छ। उक्त आयोजना बनेपछि हुने फाइदाहरू के-के हुन्?
Reply Retweet Like
BBC News Nepali Oct 20
यी हुन् सभामुखको हस्ताक्षर नहुँदा राष्ट्रपतिसमक्ष प्रमाणिकरणका लागि पठाउन नपाइएका पाँच विधेयक।
Reply Retweet Like
BBC News Nepali Oct 20
नागढुङ्गा-नौबिसे सुरूङमार्गको भोलि शिलान्यास हुने आयोजनाले जनाएको छ। उक्त आयोजना बनेपछि हुने फाइदाहरू के-के हुन्?
Reply Retweet Like
BBC News Nepali Oct 20
यी हुन् सभामुखको हस्ताक्षर नहुँदा राष्ट्रपतिसमक्ष प्रमाणिकरणका लागि पठाउन नपाइएका पाँच विधेयक।
Reply Retweet Like