Twitter | Search | |
Surya Thapa
प्रधानमन्त्री केपी शर्मा आेलीज्यूकाे मुटुकाे धड्कन बढ्ने समस्या देखिएकाे हुनाले हिजाे राती मनमाेहन सेन्टर महाराजगंजमा भर्ना गरिएकाे छ । प्रधानमन्त्रीज्यूकाे स्वास्थ्यस्थिति सामान्य भएकाे हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहले बताउनुभयाे ।
Reply Retweet Like More
Asmita Thapa Mar 26
Replying to @ThapajiSurya
😍😍
Reply Retweet Like
Bhesh Raj Subedi Mar 26
Replying to @ThapajiSurya
सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Reply Retweet Like
Chun B. Gurung Mar 26
Replying to @ThapajiSurya
Hope everything is under control, wish him speedy recovery!
Reply Retweet Like
KD Baral Mar 26
Replying to @ThapajiSurya
Get well soon pmjyu
Reply Retweet Like
एस. समीप(S. Samip) Mar 26
शीघ्र स्वास्थ्यलाभको कामना।
Reply Retweet Like
𝑅𝑎𝑎𝑔𝑖 Mar 26
Replying to @ThapajiSurya
यस्तो बेला तनाव हुन्छ , देशलाइनै तनाव भएको स्थितिमा प्रधानमन्त्रीलाई सजिलो कहाँ हुन्छ र हजुर , उपयुक्त स्वस्थउपचार भैराखोस । एक हप्ताको लकडाउन सकिदैछ , यस्को भाबी योजना बारेपनि बुझ्नै पर्यो प्रधानमन्त्रीलाई रेस्ट गर्न दिएर उप-प्रधानमन्त्रीललाइ निर्णयको अधिकार दिइयोस
Reply Retweet Like
🇳🇵🇳🇵🇳🇵खतिवडा सरकार 🇳🇵🇳🇵🇳🇵 Mar 26
लौ न प्रभु लकडाउनले गरिब मजदुरि गरेर छाक टार्नेहरुको त धड्कन बढ्ने हैन रोकिने आबस्था हुन लागो त राहात को आसमा
Reply Retweet Like
Keshav Ghimire Mar 26
शीघ्र स्वास्थ्य लाभको कामना
Reply Retweet Like
तपाइको शुभचिन्तक 🙏 Mar 26
Replying to @ThapajiSurya
स्वास्थ्य लाभ होस शुभकामना 🙏
Reply Retweet Like
Nar Pariyar / नर परियार Mar 26
Replying to @ThapajiSurya @Rajanktm
स्वास्थ लाभ को कामना
Reply Retweet Like