Twitter | Search | |
स्पन्दन राजा🇳🇵
😊सिग्रेट, कफि, पुस्तकको एडिक्ट हुँ😊झुर जोकले पनि मुस्कुराउछु😊दिल जित्ने र दिलमा बस्ने क्षमता राख्छु😊 र फलानी 👉 😍
100,930
Tweets
1,886
Following
29,213
Followers
Tweets
स्पन्दन राजा🇳🇵 9h
Replying to @__Syani
अहिलेसम्म ठिक भैसके ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 13h
Gained 14 followers and lost 5 (stats by )
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 17h
गर्मी, मक्षेड, फोहोर, किरा फिलिङ्ग बियर ग्रेल्स ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
Replying to @yubraja72399177
🤣🤣😂
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
Replying to @devkotaprakash5
☺️☺️☺️
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
दिन तिमि सकेसम्म साँझरात नहुनु । भयौ भने नि लामो रात हुनु । कम्तिमा छतमा बसेर तीन फुल भोड्का हान्ने समय मिलोस ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
Replying to @CcrAdhikari
किन अर्को एक फुल किन्दिने हो ?😂😂😂
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
दुइटा ग्लास नि फुट्यो ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
साझ कतिबेला पर्ला र रौसी खाँउला भन्ने फिलिङ्गले मार्न लाग्यो ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
Replying to @Shaktinyoupane
😂😂🤣🤣हाहा
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
दौडेर दुई फुल भोड्का सकियो
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
Replying to @Ri_jan_xetri
नाई अर्कै अर्कै फिलिङ्गेको अच्चार भो ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
Replying to @yubraja72399177
रातभरी कोसिस गरे दुई फुल भोड्का मात्र सकियो 😂😂😂
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
Replying to @CcrAdhikari
😂😂😂
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
haaha😂😂
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
मैले आजराती सपना देखिन । किनकी म ब्युझेर सपना देख्नेमा पर्छु भन्नू नि शरम लाग्ने के । बरु एक्लै रक्सी पिएर रात कटाईदिए ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
बुढिलाई थर्काईदिम भनेको उल्टै मलाई थर्काईदियो । थर्कायो पनि के भन्नू रोईदियो । रोएर जिति हौ ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 18h
फिलिङ्ग डन आइराछ एक्कासी ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 Apr 19
एक हाल्फ भोड्का भएको ग्लास आफ्नै हातबाट झर्दा फुट्नुको पीडा मलाई सोध्नु है ।
Reply Retweet Like
स्पन्दन राजा🇳🇵 Apr 19
आफू त केटाकेटिमा परालको कुन्युमा सुतेर जुन हेर्दै जुन टिप्न डाडामा जाने सोच भाको मान्छे परियो । जुन अहिले सम्म नि टिप्न सकिएन ।
Reply Retweet Like