Twitter | Search | |
Gobinda Subedi
38
Tweets
214
Following
62
Followers
Tweets
Gobinda Subedi Jun 26
मेरो करोडौको मुस्कान 😁😁 अहिले जाबो बीस रुपैयाको 😷😷 मास्कले छेकेर राखेको छ।🙈🙈🤪🤪 🦠🦠
Reply Retweet Like
Gobinda Subedi Jun 8
केहि मान्छेहरु आफ्ना त हुन्छन् तर आफ्नो लागि बनेका हुदैनन् रछन् ।
Reply Retweet Like
Gobinda Subedi Jun 4
कस्ले सोचेको थियो होला र !! हस्पिटलमा पस्नु अघि डाक्टरको ज्वरो गेटमा बस्ने गार्डले चेक गर्ला भनेर..😀😁
Reply Retweet Like
Gobinda Subedi May 29
अब स्कुल कलेज जेठ २१ बाट खोल्ने कुरा हुँदै छ रे, जोर गते विद्यार्थी र बिजोर गते टिचर त आउने होला नि कलेज/ स्कुल 😂 😂😂😂
Reply Retweet Like
Gobinda Subedi May 3
मेराे love पर्ने याेजना र😆 सरकारकाे बिकास गर्ने याेजना एउटै भकाे छ😆 DPR धेरै बन्छ तर कार्यान्वयन हुदैन😆😆
Reply Retweet Like
Gobinda Subedi Apr 18
Replying to @SamikshyaSubed3
जन्म दिनको धेरै धेरै शुभकामना दिदी
Reply Retweet Like
Gobinda Subedi Apr 6
Replying to @SamikshyaSubed3
हुन्छ दिदी अब प्रयास गरुला
Reply Retweet Like
Gobinda Subedi Apr 6
Replying to @SamikshyaSubed3
हो त दिदी
Reply Retweet Like
Gobinda Subedi retweeted
सन्तोष घिमिरे Apr 4
Lockdown को सुरुसुरुमा यो खाए र त्यो खाए भन्दै Photo upload गर्ने दुखि आत्माहरु ! तिमीहरु बिरामी भयौ कि घरमा खानेकुरा सकियो अचेल त Photo आउनै छोड्यो त !😂😂
Reply Retweet Like
Gobinda Subedi Mar 29
दिन बिताउन त यति गरो हुँदो रैछ मान्छे हरु जुनी बिताउने कसम कसरि खान्छन् होला 🤣🤣😂😂
Reply Retweet Like
Gobinda Subedi Mar 29
Replying to @prasidhi33
हो त
Reply Retweet Like
Gobinda Subedi Mar 23
तपाईं कहाँ बस्न चाहनहुन्छ ? १ घरमा २ अस्पतालमा ३ फोटो फ्रेममा
Reply Retweet Like
Gobinda Subedi Jan 26
बोलाउदा हजुर भन्नेलाई पो बोलाउने , मौन बस्नेको व्रत किन तोड्नु पर्यो 👊😎 की कसो टुइटे हो।
Reply Retweet Like
Gobinda Subedi Dec 24
जाडो बढ्नुको सट्टा मा तलब बढ्नु नी बरु। 😂😂
Reply Retweet Like
Gobinda Subedi Dec 2
बाटोमा एउटा फुटानी लाउदैथियो सुन पसलेको छोरो भएर के ठुला कुरा गर्छस मपनि प्याज पसलेको छोरो हुं बुझिस।
Reply Retweet Like
Gobinda Subedi Dec 1
भनिन्छ कालो रङ अशुभ हुन्छ तर बिधालयको त्यो Black Board ले मान्छे को पुरै जिन्दगी बदल्छ 😍
Reply Retweet Like
Gobinda Subedi Nov 25
मान्छेले बिगारेको मोबाइल बरु बन्ला,,, तर मोबाइल ले बिगारेको मान्छे नबन्ने रहेछ। 😂😂🤣🤣
Reply Retweet Like
Gobinda Subedi Nov 24
Replying to @a_njeev @thapakanxo159
Ho nee hou partner na vayara tanab xa
Reply Retweet Like
Gobinda Subedi Nov 22
दिदी ले कुरो त सहि गर्नु भए छ त 😂😂
Reply Retweet Like
Gobinda Subedi Nov 22
Massage गर्दा चै reply आउँदैन होला खुब 😒😒
Reply Retweet Like