Twitter | Search | |
This is the legacy version of twitter.com. We will be shutting it down on 15 December 2020. Please switch to a supported browser or device. You can see a list of supported browsers in our Help Center.
Nepal Police
महानगरीय प्रहरी कार्यालय द्वारा जारी गरिएको प्रेश बिज्ञप्ती
Reply Retweet Like More
PARIYAR PRADIP Apr 16
Replying to @NepalPoliceHQ @npmetro
देशको लागि आफ्नै ज्यान जोखिममा राखेर डाक्टर हरुले सेवा गरेको बेला -पुलिसले स्कर्टिंग गरेर डाक्टर र सवास्थ्यकर्मीलाई घर पुर्याइदिनु पर्ने बेलामा -पुलिसले नै डाक्टर कुटेको समाचार पड्दा लाग्ने कुरा त भनेर साध्य छैन -हामी सुध्रौ ?
Reply Retweet Like
Manoj Kumar Singh Apr 16
Replying to @NepalPoliceHQ @npmetro
आबश्यक काम को लागि पनि घरबाहिर निस्कन सकिएन
Reply Retweet Like
susil kumar Mandal Apr 16
Replying to @NepalPoliceHQ @npmetro
प्रहरी साथी हो भन्ने कुरा कागज भित्र नै रहियो।
Reply Retweet Like
See-rush Apr 16
साथीले साथीलाई नै एस्तो पित्छ छ मित्र ।साथी सम्झेर पिटेको होला ।प्रहरी हाम्रो साथी ब्यबहार मा उतारेको होला 😂😂
Reply Retweet Like
परिक्षित Apr 16
Replying to @NepalPoliceHQ @npmetro
पद र अधिकार ले मातेका यस्ता प्रहरी अधिकारीहरुले समग्र संगठन कै बदनामी गराउछन । परिचय पत्र देखाउदा पनि डाक्टर साक्टर चिन्दिन भन्छ भने त्यस्ता अनपढ लाई डिएसपी किन बनाइयो ? यस्ता अशिक्षितहरुलाई हेडिक्वाटर तानेर मात्रै पुग्दैन जागिर बाटै हटाइपाउ ।
Reply Retweet Like
Tilak KDorje Lama Apr 16
Replying to @NepalPoliceHQ @npmetro
Good and timely action 👏
Reply Retweet Like
Aashishjii Apr 16
Replying to @NepalPoliceHQ @npmetro
छानबिन भएर त्यसको निर्क्योल पनि आउँछ कि समिति मात्रै बन्ने हो जनताको आँखामा छारो हाल्न?
Reply Retweet Like
प्रेम Apr 16
Replying to @NepalPoliceHQ @npmetro
राम्रो काम ।। दोषी उपर कडा कारवाही होस् ।।
Reply Retweet Like
Ajay shanakar Jha Apr 16
Replying to @NepalPoliceHQ @npmetro
स्वागतयोग्य कदम । छानविन समिति सामसुम पार्नलाई मात्र गरेको जस्तो नहोस् । पीडितको बयान समेत लिई फौजदारी संहिता अन्तर्गत यातना तथा अमानविय व्यवहार विरुद्धकाे कसुरमा प्रहरी स्वयंकाे प्रतिवेदनकाे आधारमा मुद्दा चलाएर प्रहरी संस्था निष्पक्ष रहेको अर्को विज्ञप्ती मार्फत हेर्न पाउ ।
Reply Retweet Like
Sanjay Limbu Apr 16
Replying to @NepalPoliceHQ @npmetro
Nepal police jindabad
Reply Retweet Like