Twitter | Search | |
हिमाल सुबेदी
जसो गर जे भन जतासुकै लैजान मलाई यो मन त मेरो नेपाली हो।
1,959
Tweets
559
Following
126
Followers
Tweets
हिमाल सुबेदी Mar 10
नाति र हजुरआमा
Reply Retweet Like
हिमाल सुबेदी Feb 24
पवित्र स्थल गुम्बा पछाडिको एक झलक
Reply Retweet Like
हिमाल सुबेदी Feb 22
तिम्रो मायामा, डुबेको छु यती सार्हो कि। एक्छिन नदेख्दा, सारा बिरानो लाग्छ। परिचित ठाउँ पनि, तिमी बिना।
Reply Retweet Like
हिमाल सुबेदी Feb 19
आज सम्पन्न भएको स्वथानीको साङ्ग्यको कार्यक्रम। सनातन धर्मकी ....जय
Reply Retweet Like
हिमाल सुबेदी Feb 15
सर्च इन्जिन भएपछि यस्तो पो हुनु पर्छ।
Reply Retweet Like
हिमाल सुबेदी retweeted
Liam Feb 14
Wow. 7 years since we won our first BRIT! Lots has changed but like family you guys have come with us all on our individual journeys. It’s a dream to have you in our lives and an honour to be part of yours. Can we win another ?!!
Reply Retweet Like
हिमाल सुबेदी Feb 1
एएफसी एसिया कपको इतिहासमै पहिलोपटक फाइनलमा जापानलाई हराउँदै सन् २०१९ को एफसी कप जित्न सफल भएकामा कतारलाई धेरैधेरै बधाई
Reply Retweet Like
हिमाल सुबेदी Jan 30
Replying to @JRBhatta
हिज्जे बेठिक भयो सरकार (सहिद)
Reply Retweet Like
हिमाल सुबेदी Jan 28
BBC News नेपाली - क्रिकेटर पारसले रचे इतिहास: एकदिवसीय शतक हान्ने पहिलो नेपाली
Reply Retweet Like
हिमाल सुबेदी Jan 28
पारस दाइले देखाउनु भएछ युएईलाई नेपालीहरूको तागत
Reply Retweet Like
हिमाल सुबेदी Jan 26
ल अाज चाहिँ नेपाल राष्ट्रिय क्रिकेट टोलीले संयुक अरब इमिरेट्स विरुद्ध सहजै ठूलो जीत हात पार्‍यो।
Reply Retweet Like
हिमाल सुबेदी retweeted
DuckDuckGo Jan 24
When you switch to DuckDuckGo, you might think, "But WADDLE I do to get totally away from Google?" 😏 Beyond search and tracker blocking, check out our list of private alternatives worth considering for email, messaging, and more:
Reply Retweet Like
हिमाल सुबेदी Jan 10
कोठामा खिचिएको एक तस्वीर
Reply Retweet Like
हिमाल सुबेदी Jan 10
Replying to @Gkpaudel
(सङ्घीयता) हिज्जे बिग्रो सरकार
Reply Retweet Like
हिमाल सुबेदी Jan 10
Replying to @BabaThakur_
म पनि यहीँ अभियानमा जुटिरहेको छु दाजु, तर हामी सबै नेपालीहरू नेपाली भाषालाई भन्दा अङ्ग्रेजी भाषालाई माया गर्छन्
Reply Retweet Like
हिमाल सुबेदी Jan 10
अाज नेपाली विकिपिडियामा मैले पहिलो सम्पादन गरेको दुई वर्ष पुगेछ, थाहा छैन पछि के हुनेछ तर मैले अजै नेपाली विकिपिडियामा धेरै सम्पादन गर्नु छ, धेरै लेखहरू निर्माण गर्नु छ र अाउँदै दिनहरुमा नेपाली विकिपिडिया र नेपाललाई विश्व भरी चिनाउनु छ। जय होस्।
Reply Retweet Like
हिमाल सुबेदी Jan 7
I Hope UN representative and help in your journey
Reply Retweet Like
हिमाल सुबेदी Jan 7
Reply Retweet Like
हिमाल सुबेदी retweeted
Rahaf Mohammed رهف محمد Jan 7
Hey I'm Rahaf. My father just arrived as I heard witch worried and scared me a lot and I want to go to another country that I seek asylum in But at least I feel save now under UNHCR protection with the agreement of Thailand authorities. And I finally got my passport back🙏🏻❤️
Reply Retweet Like
हिमाल सुबेदी Jan 7
कहिले अाउँछ होला त्यो एक दिन, जहाँ सबै नेपालीले विशुद्ध नेपाली भाषाको मात्र उच्चारण गर्ने छन्।
Reply Retweet Like