दोस्रो दर्जाकी (जुझारु केटी) Mar 17
"क्रान्ति गर्छु भनेर हजारौंलाई सपना देखाएर, परिवर्तन ल्याउँछु भनेर लाखौंलाई आश्वासन बाडेर हिडेको एउटा कमान्डर,देशमै एउटा गतिलो अस्पताल बनाउन नसकेर उपचारका लागि पटक पटक अमेरिका र सिंगापुर दौडिरहेछ।" भन्यो भने विरोधी भन्छन् कि नाइँ ? स्वास्थ लाभको कामना