Dhruba Chandra Khadka Dec 2
सहन नसकिने निरन्तरको पिडा एकलौटी खेपिरहेको त्यो छटपटि म कोसङ्ग माग्न सक्छु 'पिडाकाे आधा भाग मलाई मिलोस्' भनेर? यी हात तिमलाई ओखती ख्वाउन आतुर छन् -त्यो अधिकार म सङ्ग कहाँ ? अनुहार यो जिन्दगीमा न पाउन सक्छु,न गुमाउन नै... # स्वास्थ्य लाभको कामना हजुरलाई ।