Twitter | Search | |
Bhagwat Bhattarai
Journalit at .com । Tweets are Personal .
960
Tweets
827
Following
961
Followers
Tweets
Bhagwat Bhattarai Aug 10
अमेरिका हापेर माटाेमा रमाएका पीएचडी जोडी
Reply Retweet Like
Bhagwat Bhattarai Aug 7
बिजनेसको 'मूल परेका' हुलासचन्दको विरासत थप सामग्री :
Reply Retweet Like
Bhagwat Bhattarai Aug 7
कलाकारले सामान्य कुरा जानकारी राख्नु पर्छ । तपाईं कुरासँग धेरै विमति थिएन subedi तर तपाईको कार्यक्रममा जादिन भनेको भरमा दारे भनेर मान-मर्दन गर्न मिल्दैनकी । कि मिल्छ? ,
Reply Retweet Like
Bhagwat Bhattarai retweeted
Manoj Gajurel Aug 4
Dear passenger, Be ready to Take Laugh😁 Today at 8 pm. Departuring From AP1 TV. estimated landing time at youtube/Gajureal after 9.00 pm. HAPPY LANDING😂
Reply Retweet Like
Bhagwat Bhattarai Aug 2
दाम होइन, देश देखेर अमेरिका छाडेका वैज्ञानिक माया
Reply Retweet Like
Bhagwat Bhattarai Jul 30
वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना पुष्टि
Reply Retweet Like
Bhagwat Bhattarai Jul 30
कांग्रेसमा महाधिवेशन राजनीति : देउवा शक्ति आर्जनको होडमा, इतर समूह हुन सकेनन् एकजुट
Reply Retweet Like
Bhagwat Bhattarai Jul 29
अभियुक्तको बयानः चेकप्वाइन्ट क्रस गरेपछि हामीले प्रहरीलाई सुनको झोला दियौं  
Reply Retweet Like
Bhagwat Bhattarai Jul 29
कांग्रेस मुख्यालयमा पौडेल समूहको भेला, शशांकले भने : म सभापतिको उम्मेदवार
Reply Retweet Like
Bhagwat Bhattarai Jul 27
Reply Retweet Like
Bhagwat Bhattarai Jul 27
पाइलट-काेपाइलट त चिनियाे नि ?
Reply Retweet Like
Bhagwat Bhattarai Jul 27
‘मूर्ख’ व्यवसायी, जसले अमेरिकी चमकदमक छाडेर नेपाल रोजे
Reply Retweet Like
Bhagwat Bhattarai Jul 21
पुँजीगत खर्च बढाउने सरकारको अर्को प्रयास, कहिले के काम गर्ने
Reply Retweet Like
Bhagwat Bhattarai Jul 20
आर्थिक गतिविधि सुस्त: ठूला करदाता कार्यालयले बढायो २२ अर्ब राजस्व
Reply Retweet Like
Bhagwat Bhattarai Jul 18
ऋषि दाइले अध्ययन गरेर बाेल्न सुझाउनु भएकाे छ है¿
Reply Retweet Like
Bhagwat Bhattarai Jul 17
गभर्नर अधिकारीकाे पहिलो मौद्रिक नीतिका १० विशेषता
Reply Retweet Like
Bhagwat Bhattarai Jul 16
अन्तर्राष्ट्रिय व्यापारमा २० प्रतिशतले कमी, ३ खर्ब ५ अर्ब रुपैयाँको भन्सार राजस्व
Reply Retweet Like
Bhagwat Bhattarai Jul 11
५७७ स्थानीय तहलाई रोयल्टी : विद्युत‍्मा तामाकोसी र पर्वतारोहणमा पासाङ ल्हामू अगाडि थप सामग्री :
Reply Retweet Like
Bhagwat Bhattarai Jul 9
सरकारको आम्दानी घट्नेछ, सरकारको बजेट पूर्वअनुमानको तुलनामा ८ खर्ब कम हुने छ, विप्रेषण घट्ने छ तर जनाताको आय भने बढ्ने छ !
Reply Retweet Like
Bhagwat Bhattarai Jul 7
भारतले नेपालको जग्गा मिचिदिने, चीनले नेपालको सरकारै चलाइदिने भन्दैछन् त के हो ? कुरा । हुन त कान्छी दिदीको सक्रियताले शंका गर्ने ठाउँ प्रयाप्त देखाएको छ ।
Reply Retweet Like